Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • टीआरसी विधेयकबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    टीआरसी विधेयकबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 645
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) को विषयमा छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ ।

    शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ ।



    बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जनता समाजवादी पार्टीका नेताहरू सहभागी छन् ।



    सोमबार बिहान पनि शेरबहादुर देउवा, केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच टीआरसी विधेयकलगायतमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार