सुर्खेत । कर्णाली प्रदेशसभाको सोमबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेसँगै बैठक स्थगित भएको हो ।
आगामी वैशाख ७ गते दिउँसो तीन बजे बस्ने बैठकमा मुख्यमन्त्री शर्माले सरकार विस्तार गरेर तेस्रोपटक विश्वासको मत लिने सम्भावना छ ।
Leave a Reply