Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज ह्याक

    सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज ह्याक

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 930
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।

    मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि पेज  ह्याक भएको हो ।



    सशस्त्र प्रहरी बलको उक्त फेसबुक पेजमा ‘जो गत शरदमा फर्किए’ लेखी पोस्ट गरिएको छ ।



    एपीएफको पेजमा अनधिकृत रूपमा प्रवेश गरेर विदेशी शब्दमा कन्टेन्ट राखिएको छ ।

    केही समय अघि नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।

    अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार