Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 597
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६२ अंकले बढेको छ । यससँगै सूचक १८४५.६४ विन्दुमा आएको छ ।

    ३ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    ६ कम्पनीको ११ सय ९० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ६५ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार