Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बालकको जिब्रोमा चुम्बन गरेका दलाई लामाले मागे माफी

    बालकको जिब्रोमा चुम्बन गरेका दलाई लामाले मागे माफी

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 630
    SHARES

    काठमाडौं । तिब्बती धर्मगुरू दलाई लामाले बालकलाई चुम्बन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि सार्वजनिक माफी मागेका छन् ।

    एक जना बालकको जिब्रोमा चुम्बन गरेको भिडियो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि धर्मगुरु लामाले माफी मागेका हुन् ।



    भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।



    उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्।

    उक्त भिडियोको चौतर्फी आलोचना भएपछि उनले सोमबार विज्ञप्ति जारी गरेर सार्वजनिक माफी मागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार