Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अर्थमन्त्री महत भन्छन् – अर्थतन्त्रका समस्या समाधान गरेर सकारात्मक सन्देश दिन्छौं

    अर्थमन्त्री महत भन्छन् – अर्थतन्त्रका समस्या समाधान गरेर सकारात्मक सन्देश दिन्छौं

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 639
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरेर सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन् ।

    आइतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक सङ्घसँगको भेटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।



    उनले मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताए ।



    उनले अर्थतन्त्रमा देखिएका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताए ।

    अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार