Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • नियमित उडानमार्फत धनगढी आइपुगे प्रधानमन्त्री प्रचण्ड, आजै काठमाडौं फर्किने

    नियमित उडानमार्फत धनगढी आइपुगे प्रधानमन्त्री प्रचण्ड, आजै काठमाडौं फर्किने

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 522
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी आइपुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड सर्वसाधारणसँगै बुद्ध एयरको जहाजमार्फत धनगढी आइपुगेका हुन्।



    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले केही राजनीतिक भेटघाट र पार्टी निकट नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।



    प्रधानमन्त्री प्रचण्ड सुदूपरश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहका लागि धनगढी पुगेका हुन्।

    विश्वविद्यालयहरूमा प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था छ। उनी आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार