Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 489
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६८ अंकले बढेको छ । यससँगै सूचक १८६७.४७ विन्दुमा आएको छ ।

    ३४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीको १३० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ४ वटा कारोबार भएको हो । २ कम्पनीको भाउ बढढ्दा एउटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार