Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सातै प्रदेशका मुख्यमन्त्रीसहित दिगो विकास लक्ष्य निर्देशक समितिको बैठक सिंहदरबारमा

    सातै प्रदेशका मुख्यमन्त्रीसहित दिगो विकास लक्ष्य निर्देशक समितिको बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 531
    SHARES

    काठमाडौं । दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक बसिरहेको हो ।



    प्रधानमन्त्री कार्यालय बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुनेछ ।



    बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरूको उपस्थिति छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार