Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुन्छ : हरि ढकाल

    विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुन्छ : हरि ढकाल

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 612
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुने गरेको बताएका छन् ।

    बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् ।



    सांसद ढकालले भने, ‘विदेशबाट शव ल्याउँदा शवको बाक्साहरू फुटेका छन्। ती बाकसमा पनि केही सामान छन् कि गरगहनाहरू लुट्नका लागि। कारण के हो?’



    सांसद ढकालले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार