Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

    सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 504
    SHARES

    काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरू भएको छ।

    समितिको ५० औं बैठक सिंहदरबारमा चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्री, प्रदेशका मुख्यमन्त्री, सचिवलगायत सहभागी रहेको बैठकमा बैठकमा पूर्वाधार विकास निर्माणमा देखिएका समस्या समाधानका विषयमा छलफल भइरहेको छ ।



    छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार