काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे पाँच हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ५ हजार ३ सय ३५ नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै, भारतमा एकैदिन ६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार सोही खवधिमा झन्डै तीन हजार जना संक्रमणमुक्त भएका छन् ।
Leave a Reply