एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन् ।
चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि बेइजिङ पुगेकी छन् । म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे कुराकानी हुने बताइएको छ ।
रुस–युक्रेन युद्धले समग्र विश्वलाई प्रभाव पारिरहेको बेला म्याक्रों र लेनको बेइजिङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Leave a Reply