कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ९ जना महिला र ३० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पुष्टी भएकामध्ये अछाम मंगलसेनका २३ र ४२ वर्षका २ पुरुष, मेलौली बैतडीका २६ वर्षीया १ महिला, २६ र ४२ वर्षीया २ पुरुष, पुचौडी बैतडीका ८ महिनाकी बालिका, पाथीभरा बझाङ्गका २६ वर्षीया १ पुरुष रहेका छन् ।
शिखर डोटीका १९ वर्षीया १ पुरुष, केआईसिंह डोटीका ४० वर्षीया १ पुरुष, आदर्श डोटीका १९ वर्षीया १ महिला र २२, १५, ५०, १८, ३४, ३६, १८, २९, ३५ वर्षका ९ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
Leave a Reply