Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने- शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्नेर्छौं

    प्रधानमन्त्री प्रचण्डले भने- शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्नेर्छौं

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 528
    SHARES

    काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् ।

    उनीहरूले आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्रीलाई भेटेका हुन् ।



    सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा उनीहरूले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।



    भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार