Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • शनिबार बिहान मिटरब्याज पीडितलाई भेट्दै प्रधानमन्त्री प्रचण्ड

    शनिबार बिहान मिटरब्याज पीडितलाई भेट्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरुसँग भेट्ने भएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहान ८ बजे बालुवाटरमा प्रधानमन्त्रीसँग भेट्नका लागि मिटर ब्याज पीडितहरुलाई बोलाइएको हो ।



    शुक्रबार बिहान गृहमन्त्रालयमा मिटरब्याज पीडित र सरकारी टोलीको वार्तापछि प्रधानमन्त्रीले साँझसम्म भेट्ने जानकारी गराएका थिए। तर मन्त्रिपरिषद् विस्तार र अन्य काममा प्रधानमन्त्री व्यस्त भएका कारण शुक्रबार भेट भएन् ।



    राजधानीकेन्द्रित आन्दोलनमा रहेका मिटरब्याजीपीडितको माग सम्बोधनका लागि सरकारले वार्ता समितिसमेत बनाएर वार्ता सुरु गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार