Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न अवैतनिक दूतहरुलाई राष्ट्रपतिको आग्रह

    राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न अवैतनिक दूतहरुलाई राष्ट्रपतिको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 810
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूसँग आग्रह गरेका छन् ।

    बुधबार बिहान शीतल निवासमा भएको विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।



    उनीहरूले राष्ट्रपतिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार