Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्धारा समिति गठन

    मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्धारा समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 834
    SHARES

    काठमाडौं । मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् ।



    वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगा रहेका छन् ।



    वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछन्।

    चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री प्रचण्डसँग भेट्ने वातावरण बनाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार