Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रधानमन्त्रीबिनै बालुवाटारमा स्थायी समितिको बैठक सुरु

    प्रधानमन्त्रीबिनै बालुवाटारमा स्थायी समितिको बैठक सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिनै सुरु भएको छ । ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर बालुवाटारमा सुरू भएको हो।

    प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि बैठक सुरू हुन केही ढिला भएको थियो।



    प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्। प्रधानमन्त्री मन्त्रिपरिषद बैठकको तयारीमा लागेको जानकारी बालुवाटारले दिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवा १२ बजेतिर बैठक सुरू गरेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार