Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मन्त्रिपरिषद् बैठक डाकेका प्रधानमन्त्री पुगे शीतल निवासमा

    मन्त्रिपरिषद् बैठक डाकेका प्रधानमन्त्री पुगे शीतल निवासमा

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् ।

    मध्याह्न १२ बजे मन्त्रिपरिषद‍्को बैठक बोलाएका प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका हुन् ।



    उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।



    प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार