Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

    मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 537
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरू भएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा आधा घण्टाअघि बालुवाटार गएका हुन् ।



    अहिले दुवै नेताबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भैरहेको छ ।



    आजै मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाएर भोलि शपथ ग्रहण हुनसक्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार