Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे रक्षामन्त्री गालान्टलाई बर्खास्त

    इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे रक्षामन्त्री गालान्टलाई बर्खास्त

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 702
    SHARES

    एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरेका छन् ।

    देशको न्यायिक सुधारका योजनाहरुविरुद्ध अभिव्यक्ति दिएको एक दिनपछि प्रधानामन्त्री नेतान्याहुले मन्त्री गालान्टलाई बर्खास्त गरेका हुन् ।



    प्रधानमन्त्री नेतान्याहुको कार्यालयले मन्त्री गालान्टलाई बर्खास्त गरिएको पुष्टि गरेको छ।



    गालान्ट नेतान्याहु नेतृत्वको लिकुड पार्टीका वरिष्ठ सदस्यसमेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार