Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चट्याङले बारामा चार महिलाको मृत्यु, ५ जना घाइते

    चट्याङले बारामा चार महिलाको मृत्यु, ५ जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बारामा चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    बिहीबार बिहान परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।



    र चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।



    को चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

    चट्याङले घाइते भनेका पाँच जनालाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार