Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जनगणनाअनुसार २१ लाख ९० हजार नेपाली विदेशमा, ८२ प्रतिशत पुरुष

    जनगणनाअनुसार २१ लाख ९० हजार नेपाली विदेशमा, ८२ प्रतिशत पुरुष

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 711
    SHARES

    फाइल फोटो

    काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको संख्या २१ लाख ९० हजार रहेको तथ्याङ्क विभागले जनाएको छ।

    शुकबार सार्वजनिक भएको जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।



    यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो ।



    २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार