Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राहत वितरणमा विभेद गरे कारवाही गरिने

    राहत वितरणमा विभेद गरे कारवाही गरिने

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाईरस पीडितलाई राहत वितरण गर्ने काममा विभेद गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

    ‘एशिया दलित अधिकार फोरम’द्वारा बुधबार ललितपुरमा आयोजित ‘अर्चुअल’ बैठकमा मन्त्री गुरुङ्गले कोरोना भाईरसको महामारीबाट पीडितलाई राहत दिने, सुरक्षालगायतका सामग्रीहरुको व्यवस्थापन गर्ने काममा विभेद नहोस् भन्नेमा सरकार सचेत रहेको पनि स्पष्ट पारे ।



    ‘कहिँकतै त्यस्तो विभेद गरेको प्रमाणित भए सरकारले कडा कार्वाही गर्ने’ मन्त्री गुरुङको प्रतिवद्धता समेत जनाएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार