Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण

    त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 813
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।

    राष्ट्रपति पौडेलको डा. निरज बमको टोलीले स्वास्थ्य परीक्षण गरेको शीतल निवास स्रोतले जनाएको छ ।



    उनको यो नियमित स्वास्थ्य परीक्षण हो ।



    त्यसैगरी, शिक्षण अस्पताल परिसरमै रहेको बीपी कोइराला लाइन्स आँखा केन्द्रमा राष्ट्रपतिको आँखा पनि परीक्षण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार