Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • दुवईबाट फर्केका ३१ वर्षे युवकद्वार क्वारेन्टिनमै आत्महत्या

    दुवईबाट फर्केका ३१ वर्षे युवकद्वार क्वारेन्टिनमै आत्महत्या

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । रोल्पाका एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् ।

    केहि दिनअघि विदेशबाट आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषले बुधवार दिउँसो झुण्डिएर आत्महत्या गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङ्गले जानकारी दिए ।



    उनी दुवईबाट घर आई सार्वाजानिक क्यारेन्टाईन खाली नभएपछि असार १० गते देखि गाउँकै १ जनाको खाली घरको क्वारेन्टिनमा बसेका थिए ।



    सोही घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खबर गरेको डिएसपी गुरुङ्गले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार