Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौं उपत्यकामै १७ जनालाई कोरोना संक्रमण

    काठमाडौं उपत्यकामै १७ जनालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । बुधबार थपिएका ४८२ जना कोरोना संक्रमित मध्ये १७ जना काठमाडौं उपत्यकाभित्रका रहेको पुष्टि भएको छ ।

    काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार