Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै

    राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 531
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

    उनले बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले गत चैत ६ दोस्रो पटक विश्वासको मत पाएसँगै उनले आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार