Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • यति छिटै फेरि विश्वासको मत माग्नुपर्ला भनेर मैले सोचेकै थिइनँ : प्रधानमन्त्री प्रचण्ड

    यति छिटै फेरि विश्वासको मत माग्नुपर्ला भनेर मैले सोचेकै थिइनँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 552
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यति छिटो नै विश्वासको मत फेरि लिनुपर्ने अवस्था आउँछ भनेर आफूले नसोचेको बताएका छन् ।

    आज (सोमबार) संसद्मा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।



    उनले आफू नेतृत्वको सरकारमा सबै मन्त्रीहरुबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउँदै एमाले र राप्रपाले सरकार छोडेर समर्थन फिर्ता लिएपछि आफूले दोस्रोपटक विश्वासको मत लिन लागेको बताए।



    उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार