Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • उपराष्ट्रपति रामसहाय स्वच्छ छवि र इमानदारका प्रतीक हुन् : उपेन्द्र यादव

    उपराष्ट्रपति रामसहाय स्वच्छ छवि र इमानदारका प्रतीक हुन् : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 510
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति रामसहायप्रसाद यादव इमानदारिता र स्वच्छ छविको प्रतीकको रूपमा रहेको बताएका छन् ।

    शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार यादव निर्वाचित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।



    उनले यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताए ।



    ‘यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरूका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्नेछ,’ उनले भने, उपराष्ट्रपतिको विजय सबैको विजय हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार