Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • विश्वासको मतपछि सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

    विश्वासको मतपछि सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 561
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन्।

    प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’



    प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

    सरकार बिस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको प्रधानमन्त्रीले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार