Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • २०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

    २०८० सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

    जनयुद्ध दिवसमा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 858
    SHARES

    काठमाडौं । सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ।

    बिहीबार २०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मको बिदाको सूची सार्वजनिक गरेको हो।



    सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय सार्वजनिक गरेको छ ।



    २०७९ सालमा मन्त्रिपरिषद्बाट आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्टरमै बिदाको सूची समेटेको छ।

    यस वर्ष शनिबार मात्रै ५२ दिन परेको छ। ६ दिन दिवस बिदा पनि उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार