Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • लुम्बिनी प्रदेश सभाको बैठक ७ गतेका लागि आह्वान

    लुम्बिनी प्रदेश सभाको बैठक ७ गतेका लागि आह्वान

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 537
    SHARES

    रुपन्देही । लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सातौं बैठक यहि चैत ७ गते बस्ने भएको छ ।

    प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले सूचना निकालेर दिउँसो १ बजे बस्ने गरि बैठक आह्वान गरेका हुन् ।



    बैठकमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टीलगायत सत्ता साझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका छन् ।



    लुम्बिनीमा अहिले माओवादीसहित ७ दलको समर्थनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी मुख्यमन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार