Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • धारिलो हतियार प्रहार गरी सुर्खेतमा एक युवकको हत्या

    धारिलो हतियार प्रहार गरी सुर्खेतमा एक युवकको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 762
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतमा एक जना युवकको शव फेला परेको छ।

    वीरेन्द्रनगर–१० बुदबुदी टोलमा एक जनाको शव फेला परेको हो ।



    शवको पहिचान भने भइसकेको छैन। युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    मंगलबार बेलुका पाँच बजे शवको बारेमा प्रहरीलाई सूचना पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार