Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै माओवादी धारका नेता

    नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै माओवादी धारका नेता

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 741
    SHARES

    काठमाडौं । माओवादी धारका नेताहरुले आज नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्ने भएका छन् ।

    विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले मंगलबार बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन् ।



    गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।



    सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार