काठमाडौं । नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ ।
नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको पुष्टि सोमबार गरेको हो ।
८८ वर्षिय ओईको निधन मार्च ३ को बिहान बुढ्यौली र सम्बन्धित समस्याका कारण भएको हो ।
उनको अन्त्येष्टि भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
Leave a Reply