Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • नेविसंघ सभापति दुजाङको राजीनामा माग्दै केन्द्रीय कार्यालय घेराउ

    नेविसंघ सभापति दुजाङको राजीनामा माग्दै केन्द्रीय कार्यालय घेराउ

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 636
    SHARES

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका मुखमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा विवाद बढेको छ ।

    सभापति दुजाङ शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको भन्दै असन्तुष्ट पक्षले केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।



    अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा मागेका छन् ।



    उनीहरुले केन्द्रीय कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए ।

    सभापति शेर्पाले आफूखुसी गरेको टिकट वितरणका कारण स्ववियु निर्वाचन प्रतिकूल बनेको र एकलौटीरूपमा चिठी बाँडेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार