Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने कानून व्यवसायीको माग

    उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने कानून व्यवसायीको माग

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 777
    SHARES

    काठमाडौं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानुन व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

    आइतबार अधिवक्ता राधिका खतिवडासहितले संसद भवनस्थित राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् ।



    उनीहरुले संविधानको धारा ७० लगायत राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिङ्ग र फरक समुदाय राष्ट्रपति÷उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराएका हुन् ।



    खतिवडाले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार