काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २००८.२६ विन्दुमा पुगेको छ ।
८ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको २ हजार १६० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो । यो सेसनमा १९ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।
बाँकीमा कुनै परिवर्तन भएको छैन् ।
Leave a Reply