Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • एमाले अध्यक्ष ओलीको आरोप – उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोज्यो

    एमाले अध्यक्ष ओलीको आरोप – उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोज्यो

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 807
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति चुनावमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।

    शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।



    उनले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाए ।

    राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको बताए । संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार