काठमाडौं । देशभर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५०१ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१०३ जनाको पीसीआर र ३९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज दुईजना संक्रमणमुक्त भएका छन् ।
Leave a Reply