Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेललाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

    राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेललाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई अँगालो बाँधेर बधाई दिएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड सम्मिलित ८ दलीय गठबन्धनको समर्थनमा पौडेल बिहीवार राष्ट्रपति निर्वाचित भएका हुन् ।



    पौडेल राष्ट्रपति निर्वाचित भएपछि प्रचण्डले खुशी व्यक्त गरेका छन् ।



    निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्।

    राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार