Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लकडाउन खुकुलो भएसंगै काठमाडौं उपत्यकामा संक्रमण बढ्यो, थप ८ जना संक्रमित भेटिए

    लकडाउन खुकुलो भएसंगै काठमाडौं उपत्यकामा संक्रमण बढ्यो, थप ८ जना संक्रमित भेटिए

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सोमबार काृरोना संक्रमण पुष्टि भएका ४७६ जना मध्ये ८ जना काठमाडौं उपत्यकाका रहेको पाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ६ जना तथा ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार