Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १.५३ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १.५३ अंकले घट्यो

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 654
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.५३ अंकले घटेको छ । यससँगै सूचक १९६७.४९ विन्दुमा अडिएको छ ।

    ३ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार