Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • राष्ट्रपति भण्डारीको निर्देशन – चीन र भारत जोड्ने सडक तत्काल निमार्ण गर्नू

    राष्ट्रपति भण्डारीको निर्देशन – चीन र भारत जोड्ने सडक तत्काल निमार्ण गर्नू

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 615
    SHARES

    फाइल तस्विर

    दोलखा । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडक देशकै छोटो मार्ग दोलखा जिल्लाबाट हुने भएकोले तत्काल निमार्ण गर्न निर्देशन दिएकी छिन् ।

    ग्रामिण विकास टुकी संघको टुकी अवधारण र अभियानको ४५ औं बर्ष सम्पन्नको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले सो निर्देशन दिएकी हुन् ।



    उनले माथिल्लो तामाकोशी जलबिद्यु्त आयोजना सम्म करिब ११ सय मिटर सडक निमार्ण भई सकेको र बाँकी १२ किलोमिटर सडक निमार्ण गरेपछि तीन देश जोड्ने छोटो मार्ग तय हुने भएकाले ढिला गर्न नहुने बताइन् ।



    दोलखा जिल्लाको विकासको लागी डाँङडुगे डाँडामा अन्तराष्टिय स्तरको फिल्म सिटी बन्ने घोषण भएको तर काम तदारुपताका साथ अघि नबढेकोले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार