Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युद्ध अन्त्य गरी युक्रेनमा शान्ति पुनर्वहाली गर्न चीन र बेलारूसको आह्वान

    युद्ध अन्त्य गरी युक्रेनमा शान्ति पुनर्वहाली गर्न चीन र बेलारूसको आह्वान

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 633
    SHARES

    एजेन्सी । चीन र बेलारुसले युद्धग्रस्त युक्रेनमा शान्ति पुनर्वहालीका लागि आह्वान गरेका छन् ।

    रुसी राष्ट्रपतिका सबै भन्दा निकटका विदेशी मित्रद्वय बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा भएको भेटवार्तापछि यस्तो आह्वान गरिएको हो ।



    रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ।



    चीन र बेलारुसले युद्ध अन्त्य गरी शान्ति पुनर्वहालीका लागि तत्काल काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार