Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दुई वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण

    दुई वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.2K
    SHARES

    रौतहट । रौतहटमा दुई जना वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र सात जना कर्मचारी गरी कुल १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।



    जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरू संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गरी तत्काल कोरोना परीक्षण गरिनुपर्ने स्थानीयले माग राखेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार