Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रिय युवा परिषदले प्रधानमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन

    राष्ट्रिय युवा परिषदले प्रधानमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 510
    SHARES

    काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वार्षिक प्रतिवेदन बुझाएको छ।

    परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सो प्रतिवेदन बुझाएका हुन्।



    २४२ पृष्ठको प्रतिवेदनमा परिषदले आर्थिक वर्ष ०७८ /०७९ मा गरेका काम र गतिविधि समेटिएको छ।



    प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता , स्वयंसेवक विकास तथा परिचालन , प्रतिभा पहिचान तथा प्रोत्साहन, सहुलियतपूर्ण कर्जा सहजीकरण र वित्तीय साक्षरता लगायतका कार्यक्रम प्रतिवेदनमा समेटिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार