Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पुलबाट खसेर वेपत्ता युवकको शव भटियो

    पुलबाट खसेर वेपत्ता युवकको शव भटियो

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    वालिङ । वालिङ नगरपालिका –५ लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

    अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।



    ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका बताइएको छ । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार